भानु नगरपालिकामा अन्र्तक्रिया सम्पन्न

२७ पुस, भानु । तनहुँको भानु नगरपालिकामा नगरपालिकाको एकिकृत शहरी बिकास योजना तथा कार्यक्रम सम्बन्धमा बिहीबार अन्र्तक्रिया गरिएको छ ।

 
नगरपालिकाको दिर्घकालिन सोच निर्धारण तथा रणनितिक योजना तयारीको सन्बन्धमा अन्र्तक्रिया गरिएको नगरापालिकाले जनाएको छ । नरपालिकाका प्रमुख उदयराज गौलीको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख आसा थापा, नेपाली कांग्रेस महासमिती सदस्य रघुनाथ पौडेल, नगरपालिकका प्रमुख प्रसासकिय अधिकृत राजेन्द्रदेव पाण्डे, नेपाली कांग्रेस जिल्ला कार्यसमिती सचिब लक्ष्मी प्रसाद आचार्य, भानु ४ का वडा अध्यक्ष पुर्ण बहादुर लौडारी भाट लगायतको उपस्थिती रहेको थियो । 


यस्तै कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बिद्यानाथ ढकाल, प्रदेस सदस्य ओमकुमारी पौडेल, भानु ७ का वडा अध्यक्ष रामकृष्ण देवकोटा, भानु नगरस्तरिय नगर संयन्त्र सदस्य प्रेम राना, भानु १ का वडा अध्यक्ष प्रेम बहादुर लामा, भानु ३ का वडा अध्यक्ष दल नारायण श्रेष्ठ, नगरपालिकाका बोर्ड सदस्यहरु सिताराम सुर्खाली, मैया बि.क. र सुर्यकला घर्ती, भानु २ का अर्जुन बहादुर केसी, भानु १० का गोबिन्दराज सिलवाल, संगाीता जोसी, भानु ११ का गोबिन्दराज मिश्र लगायतको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस