• २०८३ असोज २, शुक्रबार
  • 02:51

भोली सार्वजनिक विदा

रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ।

सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ। 

 

आज गृह मन्त्रालयले एक सूचना जारी गर्दै २०७९ चैत्र २० गते राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल-फित्र (ईद) का दिन सार्वजनिक विदा दिने निर्णय भएको सम्बन्धमा भोली चैत्र २९ गते विहिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो‌।

प्रतिकृया दिनुहोस