बन्दीपुर १ र भानु १ को पुरै भाग डुम्रे भन्सार नयाँ शहर आयोजनाको कार्यक्षेत्रमा समेटिने
रेडियो छिम्केश्वरी, पावर एफ.एम., डुम्रे, तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ र भानु नगरपालिका वडा नं १ को पुरै भाग समेट्ने गरी डुम्रे भन्सार नयाँ शहर आयोजनाको कार्यक्षेत्रमा पर्ने गरी निर्णय भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयको शहरी पूर्वाधार तथा फोहोरमैला व्यवस्थापन शाखाले शहरी विकास तथा भवन निर्माण विभागलाई



















